‘आत्मविश्वास र आशा जगाउने गरी मौद्रिक नीतिको तयारी’
काठमाडौँ। मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आगामी आवको मौद्र...