शेयर बजारमा भारी अङ्कको गिरावट, नेप्से परिसूचक २५ सय बिन्दुभन्दा तल
काठमाडौँ। अघिल्लो कारोबार दिनलाई निरन्तरता दिँदै मंगलबार पनि नेप्से परिसूचकमा ५० अङ्कभन्दा बढीको गिरावट आएको छ । यस दिन बजार ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २. ३३ प्रतिशतले घटेको...