भाटभटेनीमा दसैं, तिहार र छठको अवसरमा छुटैछुट योजना
काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबैस्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ । भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्...