शेयर बजारमा दोहोरो अङ्कको उछाल, कारोबार रकम बढेर ११ अर्बभन्दा बढी
काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि शेयरबजारमा दोहोरो अङ्कको उछाल आएको छ । यस दिन नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले बढेको हो । ने...