विद्युत महशुल नतिरेका छ उद्योगमा लाइन जोड्ने निर्णय
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबारदेखि नै लाइन जोड्ने निर्णय गरेको छ । ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत जडान गर्ने सहमति भएको हो । तीन महिनाभित्र उधाेगीहरुकाे वक्याै...