राष्ट्रपतिमा ट्रम्पले जितेपछि अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य,नेपालमा सस्तो पर्न सक्ने
काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो बन्दा कच्चा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ब्रेन्ट बे...