दसैँपछि खुलेको शेयर बजारमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ। दसैँ बिदापछि खुलेको शेयर बजारमा मंगलबार नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ। आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको छ।...