वाणिज्य पोस्ट

Creator’s Posts

  • सहकारीमा १० लाख भन्दा बढी बचत गर्दा अनिवार्य स्रोत खोजिने

    काठमाडौ । सहकारी संस्थामा १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा त्यस्तो रकमको स्रोत खुलाउनुपर्ने भएको छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ ले यस्तो व्यवस्था गरेको हो । स्रोत नखुलाएको बचत रकम सहकारी संस्थाल...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे बैठक सम्पन्न

    नेपालगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे भारतको नानपारामा बैठक सम्पन्न भएको छ । भारतस्थित बहराइच जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट मोनिका रानीको निमन्त्रणामा बहराइच, बाँके र बर्दियाका सुरक्षा अधिकारीहरुबीच सुरक्षा समन्वय बैठक सम्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता गर्ने समझदारी

    काठमाडौँ । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिट...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री पुनले मागे पूँजिबजार नियामकसँग बजार सुधारका योजना

    काठमाडौं । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वर्षमान पुनले पूँजिबजार सुधार गर्ने संकेत गरेका छन् । उनको निर्देशनमाअर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेको...

    २०८२ वैशाख ०७ गते
  • आगामी मे महिनाबाट चीनको भिसा नि:शुल्क

    काठमाडौँ। चीनले आगामी मे १ बाट नेपाली नागरिकलाई चीन प्रवेश गर्दा भिसा शुल्क नलिने भएकाे छ । नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया छिटो टुंगियोस् - कार्यबाहक अध्यक्ष नरेन्द्र राना

    काठमाडौँ । राजश्व सचिव रामप्रसाद घिमिरे समग्र पूँजिबजारको स्वस्थ विकास गराउन नेपाल धितोपत्र बोर्ड क्रियाशील रहन आग्रह गरेका छन् ।नेपाल धितोपत्र बोर्डको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गरेका घिमिरेले आम लगान...

    २०८२ वैशाख ०७ गते
  • सानिमा बैंक र बुद्ध एयरबीच ग्राहकलाई छुट दिने सम्झौता

    काठमाडौं । सानिमा बैंक र बुद्ध एयरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ। सम्झौतापछि बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट पाउन सक्नेछन्।डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तान...

    २०८२ वैशाख ०७ गते
  • विपद् पिडितलाई अस्थायी आवासका लागि अनुदान उपलब्ध गराइने

    काठमाडौँ I सरकारले विपद्बबाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । अविरल वर्षाका कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिबारे तत्काल विवरण सङ्कलन गरी राहत उपलब्ध गराउने उद्देश्यका साथ सो निर्णय...

    २०८२ वैशाख ०७ गते
  • घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको छ । बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आज भने घटेको हो । साताको पाँचौं कारोबार दिन १ लाख ३४ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो । तर, साताको अन्तिम कारोबार दिन भन...

    २०८२ वैशाख ०७ गते
  • आज टि ट्वान्टी विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रीका भिड्दै

    एजेन्सी । आइसिसी टि ट्वान्टी विश्वकपको आज हुने फाइनलमा भारत र दक्षिण अफ्रीका मध्य एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ। नेपाली समय अनुसार राति ८:१५ बजे बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् । जार...

    २०८२ वैशाख ०७ गते