सामलिङ्ग पावर कम्पनीले बोलायो साधारण सभा
काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पौष २ गतेलाई आव्हान गरेको छ । कम्पनीको छैठौं साधारण सभा ललितपुरको द ईन्ट्रान्स क्याफेमा हुनेछ । उक्त सभाले कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पा...