मंगलबार पनि सुनको भाउ २ हजार ६ सय रुपैयाँले घट्यो, कति पुग्यो तोलाको ?
काठमाडौ । मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार करिब १६ हजार रुपैयाँले घटेको सुनको भाउँ मंगलबार २ हजार ६ सय रुपैयाँले घटेको छ । यो सँगै आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज य...