तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण उडान प्रभावित
काठमाडौँ। तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमा...