जनताले सुख पाउन भनेर राजाले दललाई देश जिम्मा लगाए तर देशको अवस्था झन विग्रियो : राजेन्द्र लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिरहेको बताएका छन् ।शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरह...