वाणिज्य पोस्ट

Creator’s Posts

  • असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट

    काठमाडौँ। देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको...

    २०८२ वैशाख ०७ गते
  • रबि लामिछानेमाथि प्रहरी हिरासतमा प्रतिशोधपुर्ण व्यवहारः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय गरेको जनाएका छन । सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाइ हिरासतमा गरिएको ब्यावहारनिरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको...

    २०८२ वैशाख ०७ गते
  • पृथ्वीराजमार्ग मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा बन्द

    दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३...

    २०८२ वैशाख ०७ गते
  • विद्युत प्राधिकरण र एडिबीद्धारा तनहुँ जलविद्युत आयोजना अनुगमन  

    तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र...

    २०८२ वैशाख ०७ गते
  • कात्तिक महिनामा मालपोत कार्यालयद्वारा दुई अर्ब ७० करोड राजश्व सङ्कलन

    काठमाडौँ। देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको...

    २०८२ वैशाख ०७ गते
  • रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिरा...

    २०८२ वैशाख ०७ गते
  • मलेसियामा रोजगारी पुन: खुल्यो, मेडिकलमा भएको सिन्डिकेट रद्द

    काठमाडौँ । लामो अन्योलता र लामो समयपछि मलेसिया रोजगारी पुनः खुल्ला भएको छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसन लगायत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको १७८० वटा मागपत्र अनलाइन गरेपछि मलेसिया रोजगार खुला भएको हो । दुई...

    २०८२ वैशाख ०७ गते
  • स्ट्याण्डर्ड चाटर्ड बैंकका पहिलो नेपाली सिइओ बने गोरख राणा

    काठमाडौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले पहिलो नेपाली सिइओको रुपमा गोरख राणालाई नियुक्त गरेको छ । उनको नियुक्ति जनवरी एकबाट लागु हुने बैंकले विज्ञप्ति मार्फत जानकारी गराएको छ । बैंक नेपाल आएदेखि नै विदेशी नागरिकलाई सिइओ बनाइदै आएको थियो । यस पटक भन...

    २०८२ वैशाख ०७ गते