सुदूरपश्चिमको कसिलो बलिङसामु टिक्न सकेन जनकपुर, भोग्यो लिगको पहिलो हार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । यससँगै जनकपुरको अपराजित य...