दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस
काठमाडौँ । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईँलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्र...