कुलमानले स्पष्टिकरण बुझाउँदै भने, निष्पक्ष मूल्यांकन भए अहिले पनि ९८.९९ अंक पाउँछु (पत्रसहित)
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रालयलाई स्पष्टिकरण बुझाएका छन् । घिसिङले आफ्नो नियुक्ति बदन गर्नुनपर्नाको कारण पेश गरेका हुन् । घिसिङले आफ्नो र सकारको सम्झौता बमोजिमनै लक्ष्य हासिल गर्न सफल भएकोले नि...