अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने, सार्कका पर्यटकलाई ५ सय शुल्क अन्यलाई १ हजार
काठमाडौं । सरकारले धरहरा चढ्नका लागि शुल्क तोकेको छ । जसअनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्कलाग्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ...