आईपीओ निष्कासन प्रस्ताव पारित गराउँन मिडिल मोदी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन प्रस्ताव पारित गराउँन साधारणसभा बोलाएको छ । सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओको प्रस्ताव पारित गराउँन कम्पनीले पुस ३ गते १३ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा सानेपा, ललितपु...