संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर हजार कित्ता भन्दा कम किन्न नपाइने, क- कसले पाउँछन् सेयर खरिद गर्न ?
काठमाडौ । सरकारले पुँजीबजारमा गैरआवासिय नेपालीको लगानी भित्र्याउँन सेयर निष्काशन सम्बन्धी विशेष व्यवस्था गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ जारी गर्दै नेपाल धितोपत्र बोर्डले संयुक्त लगानीको कम्पनीले कतिसम्म सेयर ज...