वाणिज्य पोस्ट

Creator’s Posts

  • मन्चमा झोँकिएर नबोली हिँडेका माओवादी नेता नारायणकाजीले मागे माफी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार झापामा आयोजित एक आमसभामा आफूबाट भएको व्यवहारप्रति माफी मागेका छन् । हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालक...

    २०८२ वैशाख ०७ गते
  • आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका .लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय)...

    २०८२ वैशाख ०७ गते
  • २१ लाख ९२ हजारको अवैध सामनसहित ट्रक प्रहरी नियन्त्रणमा

    रौतहट । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समानसहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो । प्रसौनीबाट वीरगंज तर्फ जाँदै ग...

    २०८२ वैशाख ०७ गते
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं ।  आज (मंगलवार) प्रनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यस्तै...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजार वृद्धिको दिशा उन्मुख, मंगलबार पनि बढ्यो बजार

    काठमाडौं । नेप्से सूचक मंगलबार ७.१३ विन्दुले बढेर २७६५.८८ अंकमा आइपुगेको छ ।यस दिन ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भने केही घटेको छ। २ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । गा...

    २०८२ वैशाख ०७ गते
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन खुला

    काठमाडौँ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज २७ फागुनदेखि सर्वसाधारणलाई आईपीओ  बिक्री खुला गरेको छ।  यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अध...

    २०८२ वैशाख ०७ गते