वाणिज्य पोस्ट

Creator’s Posts

  • सात महिनामा विदेशबाट ९ खर्ब ५८ करोड भित्रियो रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको रिपोर्ट अनुसार आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ खर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो । अघिल्लो वर्षको...

    २०८२ वैशाख ०७ गते
  • पूर्वाधार निर्माणको सिजन सुरु भएसँगै पेट्रोलियम पदार्थको आयातमा वृद्धि

    वीरगञ्ज ।  चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै  एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चाल...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा दैनिक बढोत्तरी, तोलाकै एक लाख ७१ हजार नाघ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। विश्व भूराजनीतिक अदलबदल, लगानी सुरक्षा, मुद्रास्फिती जस्ता कारण...

    २०८२ वैशाख ०७ गते
  • महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्था, कुन रुट बन्द हुन्छ ? जानी राखौँ

    काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर विशेष ट्राफिक व्यवस्था लागू गरेको छ। भक्तजनको सहज आवागमनका लागि तीलगंगा, सिफलचौर, र गुहेश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाएको छ। सम्...

    २०८२ वैशाख ०७ गते
  • डोल्पामा कम भाडा दरमा पहिलो पटक नगर बस सञ्चालनमा

    डोल्पा । ठुलिभेरी नगरपालिका डोल्पाले जिल्लामा पहिलो पटक सोमबार देखि नगर बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमता भएको बस ठुलिभेरी नगरपालिकाको जुफाल दुनै र त्रिपुरा कोट सम्म सेवा दिने नगर प्रमुख श्रवण कुमार बुढाले बताए। जनताहरूको सेवा प्रवाहलाई सहज ब...

    २०८२ वैशाख ०७ गते
  • धुलिखेल बस दुर्घटना : १८ जना घाइते

    धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदा बतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीम...

    २०८२ वैशाख ०७ गते
  • ५ जनाभन्दा बढी भेला भई बस्न नपाउने, २ महिनाका लागि काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ...

    २०८२ वैशाख ०७ गते