प्रतिस्थापन विधेयक मार्फत सहकारी सम्बन्धी अध्यादेश संशोधनको पहल गरिदिन राष्ट्रिय सहकारी बैंकद्वारा महासंघलाई सुझाव
ललितपुर । राष्ट्रिय सहकारी बैंकले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाललाई सरकारले जारी गरेको “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१” मा समेटिएका सहकारी क्षेत्रका लागि प्रतिकूल प्रावधानहरू प्रतिस्थापन विधेयक मार्फत संशोधन ग...