उर्जामन्त्री जसरी पनि कुलमान हटाउने दाउमा, तेस्रो पटक सोधे २४ घण्टे स्पष्टिकरण
काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टिकरण सोधेका छन् । सोमबार मन्त्रीपरिषद् बैठकमार्फत घिसिङलाई हटाउने सोच बनाएका मन्त्री खड्काले मन्त्रीपरिषद् बैठकबाट घिसिङलाई हटाउने सिग्...