कोशी प्रदेशसभामा प्रधानमन्त्री ओलीको भाषण, गणतन्त्रमा जोकोहीले प्रतिस्पर्धा गर्न पाउँछ, विरोध नगरौ
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...