यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

२०८१ चैत ०८ गते

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु २२, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ५५, गाजर ९लोकल० प्रतिकिलो रु ४०, गाजर ९तराई० प्रतिकिलो रु २५, बन्दा ९लोकल० प्रतिकिलो रु १५, बन्दा ९नरिवल० प्रतिकिलो रु २०, काउली ९स्थानीय० प्रतिकिलो रु २०, स्थानीय काउली ९ज्यापु० प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु २०० कायम गरिएको छ ।

Advertisement:

Ad
Ad

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ५०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ४०, परबर ९लोकल० प्रतिकिलो रु ९०, परबर ९तराई० प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु २०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ९०, च्याउ ९कन्य० प्रतिकिलो रु १५०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फूजी० प्रतिकिलो रु ३५०, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, अङ्गुर ९कालो० प्रतिकिलो रु २५०, सुन्तला ९भारतीय० प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो ९लोकल० प्रतिकिलो रु ५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २५, निबुवा प्रतिकिलो रु ५०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाली० प्रतिकिलो रु ५०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी ९भुइँऐसेलु० रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ११०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ७०, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३२०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २६०, ताजा माछा ९छडी० प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।