बालाजु औद्योगिक क्षेत्रमा आगलागी

२०८१ चैत ३० गते

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौ । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भइरहेको छ ।

सो क्षेत्रभित्रको प्लास्टिक उद्योगको आगलागी फैलदै गएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहे पनि निकै कम मात्रै नियन्त्रणमा आएको छ ।

Advertisement:

Ad
Ad

थप विवरण आउन बाँकी छ ।