यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए । उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेक...