गुल्मीमा किसानको घरमै पुगेर निःशुल्क पशु उपचार सेवा, किसानहरु दंग
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालको सझेदारीमा घरदैलोमै पुगेर स्वास्थ्य अभिमुखीकरण सेवा दिएको हो । शिविरबाट किसानहरूलाई पशुहरूमा लाग्ने रोगहरूको बा...