अमेरीकी डलर हालसम्मकै उच्च, नेपाली रुपैयाँ कमजोर
काठमाडौँ । अमेरिकी डलर हालम्मकै उच्च बिन्दुमा पुगेको छ । भारतीय मुद्रा कमजोर भई नेपाली रुपैयाँ पनि सस्तो हुँदा डलर सर्वाधिक उचाईमा पुगेको हो । बुधबार एक अमेरिकी डलरको बिक्रीदर सर्वाधिक महंगो हुँदा १३६ दशमलव मूल्य कायम भएको थियो । हिजो बिहीबार सामान्य...