एसईई निरीक्षकका नाममा विद्यार्थी अत्याउने हुलका हुल कक्षामा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई जारी छ । अभिभावकहरु आफ्ना बालबालिकाले परीक्षा कस्तो गरेका छन् भन्नेमा कौतुहलतामा देखिन्छन् । विद्यार्थी पनि सकेसम्म राम्रो परीक्षा होस् भन्ने प्रयासमा छन् । एसईईलाई सहज, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुर्...