वाणिज्य पोस्ट

Creator’s Posts

  • एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य

    काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो । योसँगै आइसिटी अ...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा भारी गिरावट, एकैदिन करिब १६ हजार रुपैयाँले घट्यो

    काठमाडौ । सुनको मूल्यमा सोमबार भारी गिरावट आएको छ । आज एकै दिन करिब १६ हजार रुपैयाँले घटेको छ । सरकारले भर्खरै मात्र सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ । यसका करण सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुनको भन्सार महसुल दर २० प्रतिशतब...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंकले बोलायो साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले २९औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। बैंकले लाभांश नबाड्ने निर्णय गरेको छ भने सभामा गत आवको वित्तीय विवरण पारितका लागि र चालू आवका लागि ल...

    २०८२ वैशाख ०७ गते
  • लगानीकर्तालाई हात खाली बनाएको एशियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ सम्मको वार...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा किन आयो भारी गिरावट ?

    काठमाडौ । सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको छ । यद्यपि, भारी गिरावट आएको बजारमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य एकै दिन ३ सय रुपैया...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब बराबरको इकाई विक्री गर्दै

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनको तयारी गरेको छ । आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने गरी बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो । योजना स...

    २०८२ वैशाख ०७ गते
  • ङादी ग्रुप पावरको मंसिर १७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर खरिद पाउने

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको मंसिर १७ गतेसम्म कयाम सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको ङादीले  मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ९ गते कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (स...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्...

    २०८२ वैशाख ०७ गते
  • अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिला...

    २०८२ वैशाख ०७ गते
  • नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

    काठमाडौं। एक कार्यक्रम माझ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन् । सुनधारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ यसै साता सुरु हुने  एनप...

    २०८२ वैशाख ०७ गते