एनआरएनएको सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न ४६ एनसीसीहरुले गरे आह्वान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट बसेको ए...