वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारले सजिलै टेक्यो २८ सयको मनोबैज्ञानिक विन्दु, लगानीकर्ता उत्साहित

    काठमाडौ । सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि खुलेको पहिलो कारोबारमा सेयर बजारले २८ सय बिन्दु टेकेको हो । बजार खुल्नेवित्तिकै ह्वात्तै बढेको इन्डेक्स एक मिनेटभित्रमै २८ सय बिन्दु छोएको थिए । ११ बजे बजार खुल्दा इन्डेक्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाइ कोषाध्यक्षमा मनोनित गरेका हुन् । उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषदको...

    २०८२ वैशाख ०७ गते
  • चलचित्र ‘कर्मा’ को पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उ...

    २०८२ वैशाख ०७ गते
  • अवैध सुनसहित चारजना विदेशी पक्राउ

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजान...

    २०८२ वैशाख ०७ गते
  • नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक !

    काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको क्षरिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ विषयक क...

    २०८२ वैशाख ०७ गते
  • डीभी लोटरी अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता

    काठमाडौँ । विविधता आप्रवासी भिसा कार्यक्रम(डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता भएको छ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता म...

    २०८२ वैशाख ०७ गते
  • पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर...

    २०८२ वैशाख ०७ गते
  • भूमिहिन दलित र सुकुम्बासीलाई छिट्टै लालपुर्जा बितरण हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा बितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानका...

    २०८२ वैशाख ०७ गते
  • बबरमहलमा मेलम्ची खानेपानीको फुटेको पाइप मर्मत कार्य सुरु

    काठमाडौं । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो ।...

    २०८२ वैशाख ०७ गते