सुसाइड नोट लेखेर सम्पर्क बिहीन भएका डाक्टर केशव श्रेष्ठ भेटिए

२०८२ असार ०२ गते

सुसाइड नोट लेखेर सम्पर्क बिहीन भएका डाक्टर केशव श्रेष्ठ भेटिए

काठमाडौँ । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याउने तयारी गरेको छ ।

Advertisement:

Ad
Ad