सिन्धुपाल्चोकमा समातिएको अवैध भेप भाटभटेनीको होइनः व्यवसायी मिनबहादुर गुरुङ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको नभएको स्पष्ट पारेका छन् । गुरुङले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सांसदद्वय गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणामा...