सरकारलाई आयोगको सिफारिस, आगामी वर्ष जिडिपिको ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउँनु
काठमाडौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष सरकारले उठाउँन पाउने ऋणको सिमा निर्धारण गर्दै अर्थमन्त्रालयलाई सिफारिस गरेको छ । नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी आगामी वर्ष...