कुमारी बैंकको २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
काठमाडौं । कुमारी बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले यस अघि यी शेयर विद्यमान संस्थापकहरुले मात्र खरदि गर्न पाउने गरी निष्काशन गरेको थियो । सो अवधि...