चीनको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले भने, १८ महिनापछि सत्ता देउवालाई हस्तान्तरण गर्छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गते चीन गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री...