सेयर बजार १४.१२ अंकले घटेर २७३४ अंकमा झर्यो,घटेको बजारमा कुन कम्पनी बढे कुन घटे ?
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १३८ को...