१ करोड २७ लाख खुद नाफा आर्जन गरेको शिवम् सिमेन्टको प्रतिसेयर नेटवर्थ कति छ ?
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पन...