शिखर धवन ४५ रनमा आउट

२०८१ मंसिर २१ गते

शिखर धवन ४५ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले दोस्रो विकेट गुमाएको छ ।

कर्णालीका ओपनर शिखर धवन ४५ रनमा आउट भएका हुन् । उनलाई चितवनका जन निकोल लोफ्टी इटनले आउट गरेका हुन् ।

Advertisement:

Ad
Ad

चितवनले दिएको १३१ रनको लक्ष्यमा कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।