काठमाडौमा रविको पहिलो दिनको बयान सकियो, सरकारी वकिलको कार्यालयको अन्डरग्राउन्टबाट निकालिएको समर्थकले थाहै पाएनन
काठमाडौ । रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लानेछानेको काठमाडौंमा पहिलो दिनको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई त्यहाबाट बाहिर निकालिएको थियो । माइतीघस्थित सरकारी वकिलको कार्यालय अगाडी भेला भएर बसेका रास्वपाका कार्यक...