उखुको समर्थन मूल्य निर्धारण, क्विन्टलमा २० रुपैयाँले बढाइयो
काठमाडौ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले झन्डै २० रुपैयाँ वृद्धि गरेको हो । योसँगै उद्योगीहरुले किसानलाई दिने रकममा बृद्धि भएको छ । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।सरकारले यसअघि...