राष्ट्र बैंकको नियम पालना गरेकाले बैंकहरु आन्तरिक रुपमा सवल छन् : अध्यक्ष कोइराला
काठमाडौँ । बैंकर्स संघका नवनियुक्त अध्यक्ष सन्तोष कोइरालाले बैंकहरु यतिखेर समस्यामा रहेको बताएका छन् । बुधबार आयोजित संघको ३८औँ वार्षिक साधारणसभामा कोइरालाले बैंकहरुमा डिभिडेन्ड दिन नसक्नु,रिकभरी नहुनु लगायतका समस्यासँग जुधिरहेको बताएका हुन् । यद्यपि...