हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर छ– मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले हलिया मुक्क्तिको घोषणा गरेको १६ बर्ष पुगीसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकार गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।...