वाणिज्य पोस्ट

Creator’s Posts

  • कुमारी बैंक र ग्लोबल आइएमइ लघुवित्तका केही संस्थापक बाहिरिदै

    काठमाडौ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थबाट संस्थापकहरु बाहिरिनेक्रम बढीरहेको छ । यसै क्रममा कुमारी बैंक र ग्लोबल आइएमइ लघुवित्तले आइतबार संस्थापकको नाममा रहेको सेयर बिक्रिमा ल्याएको छ । कुमारी बैंक लिमिटेडले २९ हजार ५४४ कित्ता संस्थापक शेयर निष्...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न माग दाबी

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न माग दाबी लिएको छ । आइतबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दै सो मागदाबी गरेको हो । सम्पत्...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेको सांसद पद निलम्बन

    काठमाडौँ । राष्ट्रिय स्वतःन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बनमा परेको छ। लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएपछि उक्त पद स्वतः...

    २०८२ वैशाख ०७ गते
  • संचालकले राजिनामा दिएपछि १ बर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित भएन : राजेन्द्र मल्ल

    काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीबाट राजिनामा दिएपछि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८...

    २०८२ वैशाख ०७ गते
  • गरिमा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

    काठमाडौ । गरिमा विकास बैंकले सर्वसाधारणले नै खदिर गर्न सक्नेगरी संस्थापक सेयर जारी गरेको छ । संस्थापकमा विक्री नभएपछि १ लाख ८ हजार १३०.३२ कित्ता शेयर निष्कासन गरेको हो । मंसिर १५ गते कम्पनीले संस्थापक शेयरधनी बाहेक सर्वसाधारण लगानीकर्ताले आवेदन पेश ग...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ

    काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका बेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार पक्राउ गरेको हो । आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको...

    २०८२ वैशाख ०७ गते
  • रास्वापा सभापति लामिछानेसँग आज पनि काठमाडौँमा बयान लिइदै

    काठमाडौँ । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँ आज पनि बयान लिइदैछ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग कार्यालय खुलेपछि बयान लिन सुरु...

    २०८२ वैशाख ०७ गते
  • चित्रलेखा यादवसहित चार राजदुतको सपथ ग्रहण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि विभिन्न चार देशमा नियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ लिने नवनियुक्त राजदूतहरूमा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर श...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२...

    २०८२ वैशाख ०७ गते
  • युनिक नेपाल लघुवित्तले आफ्ना सेयरधनीको हात खाली बनायो

    काठमाडौ । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो सेयर धनीलाई यसपटक लाभांश नदिने भएको छ । लाभांश प्रस्ताव बिनानै पुस १० गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १५ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकले होटल सेन्ट्रल प्लाजा, कोहल...

    २०८२ वैशाख ०७ गते