क्रिकेटर सन्दीप लामिछानेलाई खेल प्रतिबन्ध लगाउने क्यानको निर्णय
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई खेलाडी सम्झौताको आचारसंहिता विरुद्ध गएर सामाजिक सञ्जालमा रेफ्रीको आलोचना गरेको भन्दै घरेलु प्रतियोगिताको एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उनले जय ट्रफीका दौरान गत १० जनवरीमा नेपाली अम्...