सुनको मूल्य एकै दिन १९ सयले बढ्यो, आज कतिमा कारोबार हुँदैछ?
काठमाडौँ। स्थानीय बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबारक...