तनहुँको मार्कीचोक सबस्टेसन सञ्चालनमा आयो
काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी विहीबारबाट संचालन (चार्ज) मा ल्याएको हो । सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसार...