आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा आवेदन खुला
काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्...